कैलाली- कैलालीको चुरे गाउँपालिकामा ४०० मत गणना हुँदा गठबन्धनले अग्रता बनाएको छ।
गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीबाट एकीकृत समाजवादीले १८८ मत पाउदा एमाले उम्मेदवारले १३६ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।