काठमाडौं– काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम प्राप्त भएको छ।
मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४०२ मत प्राप्त गरेका छन्। उनलाई एमालेका केशव स्थापितले ३१९ मतका साथ पछ्याइरहेका छन्।
त्यस्तै, गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०२ मत प्राप्त गरेका छन्।
(यसअघि प्रकाशित समाचारमा गलत तथ्यांक पर्न गएकाले परिवर्तन गरिएको छ। काठमाडौं महानगरपालिकाको प्रस्तुत मत शनिबार बेलुका पौने ७ बजेको हो)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।