काठमाडौं- बुटवल उपमहानगरपालिकाको पछिल्लो अपडेट प्राप्त भएको छ। जहाँ कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले अग्रता लिएका छन्।
पाण्डेले ६०३ मत पाएका छन्। उनलाई राप्रपाका मृगेन्द्रकुमार शेरचनले ३०२ मत पाएका छन्। तेस्रो स्थानमा रहेका एमालेका बाबुराम भट्टराई २३९ मत पाएका छन्।
त्यस्तै, उपमेयर उम्मेदवार राप्रपाकी भगवती पाण्डेले २८५ मत पाएकी छिन्। उनलाई एमालेकी सावित्रादेवी अर्यालले २४३ मतका साथ पछ्याइरहेकी छिन्। त्यस्तै, एकीकृत समाजवादीका चीनबहादुर गुरुङले २०३ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।