काठमाडौं- काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम प्राप्त भएको छ। जसमा वडा नम्बर १ का २०० र वडा नम्बर ३२ का १०० मत गणना भएको छ।
३०० मत गन्दा बालेन शाहले ९५ प्राप्त गरेका छन्। उनलाई कांग्रेसकी सिर्जना सिंहले ७६ मतका साथ पछ्याइरहेकी छन्।
त्यस्तै, एमालेका उम्मेदवार केशव स्थापितले ४२ मत प्राप्त गरेका छन्। राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले १४ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।