काठमाडौं- एमालेका केन्द्रीय सचिव योगेश भट्टराईको गृहपालिका मैवाखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजय कुमार वनेमले सुरुवाती अग्रता लिएका छन्।
कुल २ सय मत गणना हुँदा वनेमले ९७ मत प्राप्त गरेका छन्।
त्यस्तै, एमालेका उम्मेदवार राजनकुमार थक्लुङले ८२ मत प्राप्त गरेका छन्। यस्तै, उपप्रमुख तर्फ एमालेले अग्रता लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।