काठमाडौं– ललितपुर महानगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ।
५० मत गणना हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका चिरिबाबु महर्जनले २८ मत पाएका छन्।
त्यस्तै, एमालेका उम्मेदबार हरिकृष्ण ब्यञ्जनकारले १० मत पाएका छन्। बडा नम्वर १ बाट मत गणना सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।