काठमाडौं– हेटौंडा उपमहानगरपालिकाको पछिल्लो मत परिणाम प्राप्त भएको छ। जसअनुसार एकीकृत समाजवादीकी उम्मेदवारले अग्रता लिएकी छन्।
पछिल्लो मतपरिणाम अनुसार मेयर उम्मेदवार एकीकृत समाजवादीकी मीना लामाले २८३ मत प्राप्त गरेकी छिन्।
त्यस्तै, एमाले उम्मेदवार अनन्तप्रसाद पौडेलले २७३ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।