काठमाडौं– काठमाडौं महानगरपालिको ३२ नम्वर बडाको १०० मत गणना गर्दा बालेन साहले आग्रता लिएका छन्। साहले ५४ मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदबार सृजना सिंहले १७ मत पाएकी छन्।
त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १२ मत पाएका छन्। त्यसैगरी, राप्रपाका मदनदास श्रेष्ठले ३ मत पाएका छ्न्।
उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले ४२ मत पाउँदा गठवन्धनका तर्फवाट उपमेयरको उम्मेदबार भएका रामेश्वर श्रेष्ठले २२ मत पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।