प्यूठान– प्यूठान जिल्लाको प्यूठान नगरपलिकाको वडा नम्बर १ को वडाध्यक्षसहित सदस्य पदमा सत्ता गठबन्धनको प्यानल नै विजयी भएको छ।
प्यूठान १ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार साधना राउत विजयी भइन्।
उनले ९५३ मत प्राप्त गरेकी छन्। त्यस्तै, उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गोविन्द बस्नेतले ७०१ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।