काठमाडौं– रुपन्देहीको बुटवल उपमहानगरपालिमा १२ सय मत गणना गर्दा नेपाली कांग्रेसले अग्रता लिएको छ।
उक्त नगरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले ५ सय मत पाएका छन्। त्यस्तै, नेकपा एमालेका बाबुराम भट्टराईले २०१ मत पाएका छन्। उक्त क्षेत्रमा एमालेभन्दा राप्रपाका उम्मेदवार मृगेन्द्रकुमार शेरचनले धेरै मत पाएका छन्।
उनी नेपाली कांग्रेसका उम्मेदवारलाई पछ्याइरहेका छन् । शेरचनले २८५ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।