काठमाडौं– विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार उनले २६९ मत पाएका छन्। उनलाई एमालेका सागर थापाले पछ्याइरहेका छन्। थापाले भने १८१ मत पाएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले ७० मत पाएका छन्।
कोइराला सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।