काठमाडौं- अछामको मङ्गलसेन नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ।
नगरपालिकामा नेकपा एमालेका रतन सिंह धामिले ८८ मतसहित प्रारम्भिक अग्रता लिएका छन्।
त्यस्तै कांग्रेसका हिक्मत बोगटिले १७ मतका साथ धामीलाई पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।