काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवाती अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार बालेनले २२ मत पाएका छन्। उनलाई कांग्रेसकी सिर्जना सिंहले १८ मत पाएका छिन्। एमालेकी केशव स्थापितले १३ मत पाएका छन्।
काठमाडौं महानगरपालिकामा यसअघि एमालेले मेयर पदमा जित निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।