काठमाडौं- हेटौंडा उपमहानगरपालिकामा एकीकृत समाजवादीका मेयर उम्मेदवारले सुरुवाती अग्रता लिएकी छिन्।
एकीकृत समाजवादीको तर्फबाट मेयर उम्मेदवार बनेकी मीनाकुमारी लामाले १०९ मत पाएकी छन्। उनलाई एमालेका अनन्त पौडेलले १०४ मतसहित पछ्याएका छन्।
सत्ता गठबन्धनको तर्फबाट यो उपमहानगरपालिकामा एकीकृत समाजवादीले उम्मेदवार उठाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।