काठमाडौं– ताप्लेजुङ जिल्लाको फुङलिङ्ग नगरपलिकाको प्राराम्भिक मत परणिाम अनुसार सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
कुल २०० सय मत गणना हुंदा गठबन्धन तर्फका कांग्रेस उम्मेदवार अमिर मादेनले १२६ मत प्राप्त गरेका छन्।
त्यस्तै एमालेका उम्मेदवार तथा निर्वतमान मेयर छत्रपति प्याकुरेलले ५० मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।