काठमाडौं– ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ को अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्।
एमालेका मनोजकुमार तुम्वाहाम्फेले विजयी भएका हुन्।
उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एसका ठमकुरसिंह लिम्बुलाई १ सय ३२ मतअन्तरले पराजित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।