काठमाडौं– कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ।
४ सय १४ मत गणना गर्दा नेपाली कांग्रेसका मेयर उम्मेदवार वीरेन्द्र भट्टले २०४ मत पाएका छन्।
उनलाई १२६ मतसहित एमालेका उम्मेदवारले पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।