काठमाडौं– इलामको सूर्योदय नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ।
६०० मत गणना हुदाँ नेकपा एसबाट मेयरका उम्मेदवार रनबहादुर राईले २४६ मत पाएका छन् भने एमालेका उम्मेदबार काजिमान कागतेले २२४ मत पाएका छन्।
उपप्रमुखमा भने नेकपा एमालेले अग्रता लिएको छ। नेकपा एमालेकी उपमेयर उम्मेदवार दूर्गादेवी भट्टराईले २३२ मत पाएकी छने भने गठवन्धनकी उम्मेदबार दुर्गा बरालले २०८ मत पाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।