काठमाडौं– बझाङको खप्तड छान्ना गाउँपालिका वडा १ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका देविभक्त जोशी निर्वाचित भएका छन्।
भर्खरै प्राप्त परिणाम अनुसार उनले प्यानलसहित जित हासिल गरेका हुन्।
उनले ४४० मत पाउँदा प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेश खत्रीले २३८ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।