डडेलधुरा– डडेलधुराको परशुराम नगरपालिका–१ को अध्यक्षमा माओवादी केन्द्रका लालबहादुर धामी विजयी भएका छन्।
शुक्रबार सम्पन्न मतदानको अन्तिम परिणामअनुसार वडामा सम्पूर्ण प्यानल नै माओवादीले जितेको छ।
यद्यपि, आयोगले अन्तिम परिणाम घोषणा गर्न भने बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।