काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका द्वारिका श्रेष्ठ विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसक राम मानन्धरलाई पराजित गर्दै श्रेष्ठ विजयी बनेका हुन्। सदस्यहरुमा पनि एमालेको प्यानले विजयी बनेको छ।
त्यस्तै, वडा नं १को मत गणना सकिँदा नगरप्रमुखम तथा उपप्रमुखमा एमालेकै उम्मेदवारले अग्रता कायम गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।