काठमाडौं– काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ। बिहान ८ बजेदेखि सुरु गर्ने भनिएको गणना २ घण्टा ढिलो गरी सुरु भएको हो।
वडा नम्बर १ र ३२ को मतपेटिका खोलेर मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
बिहान ८ बजे नै मतगणना सुरु गर्ने भनिए पनि दल तथा उम्मेदवारका प्रतिनिधिको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।