काठमाडौं– मनाङको चामे गाउँपालिकाको अन्तिम मतपरिणाम प्राप्त भएको छ।
निर्वाचन परिणाम अनुसार त्यहाँ एमालेको उम्मेदवार लोकेन्द्रबहादुर घले विजयी भएका छन्।
घले ३२० मतसहित गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।
उपाध्यक्षमा भने नेपाली काँग्रेसका मिङ्मार ढोमा लामा विजयी भएकी छन्। उनले ३२५ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।