काठमाडौं– काठमाडौं महानगरपालिकाको मतगणनाको तयारी थालिएको छ।
राष्ट्रिय सभागृहमा मतगणना गर्ने तयारी थालिएको हो।
काठमाडौं महानगरपालिकाको मतगगणना वडा नम्बर १ र ३२ बाट मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।