काठमाडौं– सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका रहेको धनगढी उपमहानगरको मतगणना बिहान ११ बजेबाट सुरु हुने भएको छ।
त्यसअघि सर्वदलीय बैठक बस्ने र ११ बजे मतगणना गर्ने तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि छान्नका लागि शुक्रबार मतदान सम्पन्न भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।