काठमाडौं– स्थानीय तहको शुक्रबार भइरहेको निर्वाचनमा बेलुकी पौने ५ बजेसम्म ६० प्रतिशत मत खसेको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले ६५ प्रतिशत मत खसेको जानकारी आफूलाई आएको बताए।
६५ प्रतिशतदेखि ७२ प्रतिशतसम्म मत खस्ने आकलन गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।