काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले मतदान गरेका छन्।
काठमाडौं निवासी पारसले शुक्रबार मतदान गरेका हुन्। मतदान गरेपछि उनले सामाजिक सञ्चालमा एक तस्बिर पोस्ट गर्दै आफूले कर्तव्य पूरा गरेको बताए।
‘मैले मेरो कर्तव्य पूरा गरे, अब पाली तपाईंको,’ उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।