काठमाडाैं-निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका सम्बन्धमा मतदाता एवं सरोकारवालाहरुको जिज्ञासा समाधान गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको कल सेन्टरको समय बढाएको छ।
यसअघि बिहान ९ देखि बेलुका बजेसम्म सञ्चालन हुँदै आएकोमा निर्वाचनका दिन बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुने आयोगले जनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।