काठमाडाैं-निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रका उद्योग/प्रतिष्ठानमा काम गर्ने श्रमिक/कर्मचारीलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन आग्रह गरेको छ।
महासंघले बुधबार एक वक्तव्य जारी गर्दै उक्त आग्रह गरेको हो । शुक्रबार देशभर एकैसाथ स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचनका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।