काठमाडौं- माइक्रोसफ्टका को फाउण्डर बिल गेट्सलाई कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार गरिएको परीक्षणका क्रममा संक्रमण पुष्टि भएको बिल गेट्सले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन्।
उनले कोरोना संक्रमणपछि आफू आइसोलेसनमा रहेको समेत बताएका छन्। उनले आफूमा कोरोनाको हल्का लक्षण समेत देखिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।