• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विश्वकप : चुक्यो बेल्जियमको स्वर्णिम पुस्ता

64x64
नेपाल लाइभ बुधबार, असार २७, २०७५  ०४:५५
1140x725

काठमाडौं– २०१८ विश्वकप सुरु हुनुअघि बेल्जियमलाई उपाधिको दाबेदार मानिएको थियो। हुन पनि विश्व वरीयतामा तेस्रो स्थानमा रहेको बेल्जियमको वर्तमान फुटबल टिमलाई स्वर्णिम पुस्ता मानिँदै यस्तो अपेक्षा गरिएको थियो। युरोपियन लिगमा उत्कृष्ट प्रदर्शन गरेका प्रतिभाशाली खेलाडीहरु टिममा थिए। 

चेल्सीका गोलकिपर थिबाउट कोउटिइसदेखि म्यानचेस्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकु टिममा हुँदा बेल्जियम उच्च मनोबलमा थियो। चेल्सीका इडिन हजार्ड र म्यानचेस्टर सिटीका केभिन डे ब्रुइन जस्ता विश्वका उच्चस्तरीय मिडफिल्डर भएकोले बेल्जियमले उपाधि जित्ने लक्ष्य राख्नु स्वाभाविक थियो। 

विश्वकपको सुरुवातमा बेल्जियमले सानदार खेल पस्कियो। समूह चरणका तीनै खेल जित्दै समूह विजेता बन्ने क्रममा बेल्जिमयले ९ गोल गर्‍यो। अन्तिम १६ मा पनि बेल्जियमले रोमाञ्चक खेल पस्किएर सबैको मन जित्यो। जापान विरुद्ध २ गोलले पछि परेको अवस्थामा पनि उसले ३ गोल फर्काएर सनसनी मच्चायो। 

ब्राजिल विरुद्धको अन्तिम ८ स्थानको खेल बेल्जियमका लागि कठिन मानिएको थियो। तर, बेल्जियमले पाँच पटकको विजेता ब्राजिललाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। 

आफ्नो क्षमता प्रमाणित गरेको बेल्जियम सेमिफाइनलमा भने चुक्यो। पहिलो पटक मुख्य उपाधि जित्ने बेल्जियमको अभियानमा फ्रान्स बाधक बन्यो। फ्रान्ससँग १–० ले पराजित भएपछि विश्वकपमा पहिलो पटक फाइनल पुग्ने बेल्जियमको सपना पूरा हुन सकेन।

यसअघि दुई पटक सेमिफाइनल पुग्दा पनि बेल्जियम चुकेको थियो। पछिल्लो पटक सन् १९८६ को सेमिफाइनलमा बेल्जियमलाई अर्जेन्टिनाले पराजित गरेको थियो। 

फ्रान्ससँग पराजित भएसँगै बेल्जियमको २४ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। बेल्जियमले सेप्टेम्बर २०१६ पछि खेलेका कुनै पनि खेलमा हार बेहोरेको थिएन। यता रोबार्टो मार्निनेजले बेल्जियमको प्रशिक्षक बनेपछि पहिलो पटक पराजय भोगेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मंगलबार फ्रान्स विरुद्धको खेलमा बेल्जियमका पहिलो रोजाइमा मैदान उत्रिएका ११ मध्ये १० खेलाडी प्रिमियर लिगका थिए। जसमा म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकुबाट बेल्जियमले धेरै आसा गरेको थियो। ब्राजिल विरुद्ध लुकाकुले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले तीव्र गतिमा कुदाएर उपलब्ध गराएको बलमा डे ब्रुइनले दोस्रो गोल गरेका थिए। 

सुरुवाती २ खेलमा ४ गोल गरेका लुकाकु फ्रान्स विरुद्धको खेलमा भने चल्न सकेनन्। उनलाई फ्रान्सका डिफेन्डर राफायल भारान र स्यामुयल उम्टिटीले कडा निगरानीमा राखेका थिए। जसले गर्दा लुकाकुले खेलमा केवल २२ पटक बल छुन पाए। जुन दुवैतर्फका खेलाडीमध्ये सबैभन्दा कम हो। फ्रेन्च डिफेन्डरले उनलाई पास लिन समेत अप्ठ्यारो पारेका थिए। 

म्यानचेस्टर सिटीका प्लेमेकर तथा 'किङ अफ एसिस्ट'को संज्ञा पाएका डे ब्रुइनले पनि कुनै राम्रो मुभ बनाउन सकेनन्। कप्तान हजार्डले भने सुरुवातमा उत्कृष्ट खेलेका थिए। उनले सुरुवातमा हानेको प्रहार डिफ्लेक्ट भएर पोस्टमाथिबाट बाहिरिएको थियो। यो बाहेक उनले खेलमा राम्रो मुभ निकाल्न सकेनन्। 

खेलपछि बेल्जियमका प्रशिक्षक मार्टिनेजले कर्नर बलमा गोल खाएर महत्त्वपूर्ण खेल गुमाउँदा दु:ख लागेको बताए। 

'यो एकदमै कसिलो खेल थियो। यस्तो अवसर सधैं प्राप्त हुँदैन। एक डेड बल (कर्नर) रोक्न नसक्दा पराजित हुनुपर्‍यो', उनले भने, 'फ्रान्स जितको हकदार छ। ऊ अग्रता जोगाउन सफल भयो। तर, हामीले गोलका लागि कुनै जादू देखाउन सकेनौं। तर पनि मेरा खेलाडीप्रति गर्व छ। उनीहरुले सम्पूर्ण शक्ति खर्च गरेर खेले।' 

सेमिफाइनलमा पराजित भए पनि बेल्जियमको लागि विश्वकप अझै सकिएको छैन। शनिबार राति तेस्रो स्थानका लागि हुने खेलमा सान्त्वना जित हात पार्ने अवसर बाँकी छ। तेस्रो स्थानको खेलमा बेल्जियमले इंग्ल्यान्ड र क्रोएसियाबीच बुधबार हुने खेलको पारजित हुने टिमसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: बुधबार, असार २७, २०७५  ०४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन
सम्बन्धित सामग्री
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र... मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सोमबार यो विवादसँग जोडिएका सर्वोच्चमा विचाराधीन चार थान रिट खारेज गरेको हो । सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्