• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फुटबल क्रेजले फिफा मुख्यालय पुगेका थिए यी नेपाली डाक्टर

64x64
नेपाल लाइभ मंगलबार, असार २६, २०७५  १२:३५
1140x725

काठमाडौं– एक हप्ताअघि डा सन्तोष उपाध्यायले आफ्नो फेसबुकमा केही तस्बिर पोष्ट गरे। ती तस्बिरमा उनको फुटबल प्रेम प्रष्टै झल्किन्थ्यो। तस्बिरको लोकेसन स्वीट्जरल्यान्डको जुरिच थियो। जहाँ फिफाको मुख्यालय छ।

स्वीट्जरल्यान्ड पुगेको समय फिफाको मुख्य कार्यालय पुगेर फुटबलसँग बान्की–बान्कीका तस्बिर खिचाउने अवसर उनले गुमाएनन्। किनभने उनलाई फुटबल औधी मनपर्छ। 

त्यहाँ उनले धेरै देशका फुटबल हेरे। फुटबल सम्बन्धि जानकारी लिए। फुटबल क्लब र मैदानका विषयमा बुझे। ‘आफूले निरन्तर खेलिरहेको फुटबल नजिकबाट नियालेको महशुस भयो,’ आत्मसन्तुष्टिको भावमा उनले भने।

अछाममा जन्मेका कैलालीमा हुर्केका डा उपाध्यायले महाराजगंज मेडिकल कलेजबाट भर्खरै एमबिबिएस पूरा गरेका हुन्। यतिबेला फुर्सदिला छन्। त्यसैले फुटबलको महाकुम्भ विश्वकपको भरपूर आनन्द लिएर हेरिरहेका छन्। 

पढाइमा तेज उनको रुची खेलकुदमा पनि लगाब थियो।  फुटबलचाँही उनका लागि सबैभन्दा  बेस्ट। उनले टेलिभिजनमा फुटबल हेर्न सन् १९९८ देखि थालेका हुन्। त्यही बेलादेखि विश्वकपको महत्व बुझे उनले।

उनले फुटबल खेलाडीमध्ये सानोमा सबैभन्दा धेरै ‘पेले’का बारेमा  पढे। उनलाई ‘पेले’ जीवनी र फुटबलप्रतिको लगाव निकै चाख लाग्थ्यो। उनलाई सम्झना छ, ‘फुटबलका जादुगर पेले’ नामको एउटा लेख अझै।  पछि उनले म्याराडोना, ब्रजिल र फ्रान्सका सबै खेलाडीका बारेमा खोजी–खोजी पढ्न थाले।  

Ncell 2
Ncell 2
nimb
nimb

कैलाली टिकापुरको खड्ग मेमोरियल इङ्लिस  बोडिङ पढ्दा  स्कुलको प्रतिनिधित्व गर्दै  थुप्रै प्रतियोगिता खेल्ने मौका पाए उनले। फुटबल राम्रो खेल्ने भएकाले स्कुलले उनलाई टोलीमा समावेश गथ्र्यो।  उनी सम्झिन्छन्, ‘कहिलकाहिँ त परीक्षाको समयमा समेत हामी फुटबल प्रतियोगिताको तयारीमा हुन्थ्यौं। अरुबेला खेल्दा खाशै केही नभन्ने बुवाआमा त्यो बेला भने रिसाउनुहुन्थ्यो।’ तर, उनले पढाइलाई कहिल्यै कम महत्व भने दिएनन्। खेल्दा पनि मिलाएर पढ्ने भएकाले अब्बल विद्यार्थी नै रहे सधैं। 

लगनखेलस्थित मुनलाइट हाएर सेकेन्डरी स्कुलबाट प्लस टू गरे। त्यहाँ रहँदा पनि इन्टर कलेजमा फुटबल प्रतियोगितमा भाग लिएर उपाधि समेत हासिल गरेका छन्। 

महाराजञ्ज मेडिकल कलेजमा एबिबिएस गर्दा  पनि उनले फुटबल खेल्न छुटाएनन्। उनी भन्छन्, ‘थुप्रै खेल खेलियो। धेरै जितियो। सबैभन्दा ठूलो कुरा यहाँ पढ्दा फुटबलका बारेमा पनि धेरै कुरा सिक्ने मौका पाएँ।’ 

फुटबल खेल्न जत्तिकै उनलाई हेर्न पनि रमाइलो लाग्छ।  उनले कुनै पनि ठूला फुटबल प्रतियोगिता हेर्न छुटाएका छैनन्।  ‘सवै खेल उत्तिकै चाख लिएर हेर्छु,’ उनले भने, ‘कुनै पनि प्रतियोगिता हेर्न छुटेपनि अपडेट भने भइरहन्छु।’

विश्वकपका हरेक खेल उनले नछुटाइ हेरिरहेका छन्। उनी कुनै एक व्यक्ति वा टिमको भन्दा पनि राम्रो खेल्ने धेरै खेलाडी र टिमका प्रशंसक हुन्। उनले कुनै पनि हालतमा हेर्न नछुटाउने चाहिँ अर्जेन्टिना र पोर्चुगलका खेल हुन्। 

‘फुटबल भनेको भरपूर मनोरञ्जन लिने खेल हो। त्यसैले जुन टिमले जितेपनि कुनै फरक पर्दैन। गेम हेर्दा यो मेरो यो तेरो भन्ने हँुदैन तर राम्रो खेल्ने टिमले जितोस् भन्ने चाहना सबैको हुन्छ। मेरो पनि रहन्छ,’ उनी भन्छन्। 

फुटबल  खेल्दा उनी घाइते समेत भएका छन्। एकपल्ट फुटबल खेल्ने क्रममा हात भाँचिएर तीन महिनासम्म हात चलाउन नमिल्ने भएको थियो। तर, त्यो घटनाले उनलाई फुटबलप्रति विकर्षित गरेन। अहिले पनि उत्तिकै चाख लिएर फुटबल खेल्न कुदिरहेका हुन्छन् उनी।

प्रकाशित मिति: मंगलबार, असार २६, २०७५  १२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता
सम्बन्धित सामग्री
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता मंगलबार, असोज ६, २०८३
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्