• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

कीर्तिपुरमा गालीगलौज हुँदैन, तीन पार्टीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ: कांग्रेस–जसपाका साझा उम्मेदवार नकर्मी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, वैशाख १९, २०७९  १५:२२
1140x725

स्थानीय तह निर्वाचनअन्तर्गत मतदान हुने दिन नजिकिँदै गर्दा दल तथा उम्मेदवारहरुले चुनाव प्रचार तीव्र पार्दै गएका छन्। ५ दल सम्मिलित सत्ता गठबन्धनले कतिपय स्थानीय तहमा चुनावी तालमेल गरेको छ भने कतिपय ठाउँमा गठबन्धनकै दलहरु पनि एक्ला–एक्लै प्रतिस्पर्धामा छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि स्थानीय तह हेरेर गठबन्धन र एक्लाएक्लै प्रतिस्पर्धा गरिरहेको छ। कतिपय स्थानीय तहमा दलीयभन्दा स्वतन्त्र उम्मेदवारको चर्चा बढी छ। 

काठमाडौंको कीर्तिपुर नगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ। यहाँ नेपाली कांग्रेसले जसपासँग तालमेल गरेको छ। अन्य पार्टीहरु एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन्। कीर्तिपुर नगरपालिकामा जसपासँगको गठबन्धन गरेर नेपाली कांग्रेसबाट साझा उम्मेदवार बनेका राजकुमार नकर्मीसँग स्थानीयतहको निर्वाचनको विषयमा केन्द्रीत रहेर नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानीः 

तपाईंलाई कीर्तिपुरका जनताले किन भोट दिने?
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले उठाएका मुद्दाहरुलाई नै आधार मानेर जनताले हामीलाई भोट हाल्छन् जस्तो लाग्छ। अब हाम्रो मुद्दा भनेको कीर्तिपुरको विकाससँग सम्बन्धित छ। यहाँको शिक्षा, स्वास्थ्य र रोजगारीसँग सम्बन्धित छ। सरसफाइ, खानेपानी, सडक पूर्वाधार लगायतका अन्य विषयलाई जसरी हामीले प्रतिबद्धता व्यक्त गरेका छौं, त्यही आधारमा हामीलाई जनताले भोट हाल्नेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

फोहोर व्यवस्थापन र सडक विस्तारमा तपाईंंको योजना के छ? 
कीर्तिपुरको सबैभन्दा कमजोर पक्ष भनेको नै फोहोर व्यवस्थापनको समस्या हो। त्यसलाई चाहिँ नगरपालिका आफैंले जिम्मा लिएर फोहोरको व्यवस्थापन गर्नुपर्ने हुन्छ। आउँदै गरेको पाँच वर्षसम्म कीर्तिपुरको फोहोर व्यवस्थापन गर्न यहाँ नै ठाउँहरु रहेको छ। छलफल गर्न बाँकी छ। योजना बनाएर नै काम गर्न सकिन्छ। यति गर्न सकियो भने सिसडोल लगायत ठाउँमा लगेर फोहोर व्यवस्थापन गर्नुपर्छ जस्तो लाग्दैन। सडक विस्तारको कुरा गर्दा यहाँ पनि निकै साँघुरा सडक छन्। तर, यो अवस्था देखिँदैन। सर्वोच्च अदालतले नै प्रष्ट रुपमा मुअब्जा नदिइकन पाइँदैन भनेको छ। त्यसका कारणले गर्दा पनि सडक विस्तार कठिन विषय हो जस्तो लाग्दछ। यद्यपि नयाँ बन्ने सडकलाई फराकिलो बनाउने हाम्रो योजना रहेको छ।

नगरलाई व्यवस्थित बनाउने र रोजगारी सिर्जना गर्ने योजना के हो ? 
कीर्तिपुर आफैंमा व्यवस्थित शहर थियो। विश्वकै व्यवस्थित शहरका रुपमा पनि कीर्तिपुर परेको थियो। तर, यसलाई चाहिँ विभिन्न शासकहरुको शासनकालमा सधैं छायाँमा राखिएका कारणले गर्दा विस्तारै व्यवस्थित शहर कुरुप बन्दै गएको हामीले महसुस गरेका छौं। कीर्तिपुरको पुरानो अवस्था हेर्ने हो भने प्रत्येक घरमा बाटो छ। प्रत्येक घर अगाडि ढल छ। पछाडि करेसाबारी छ। अति व्यवस्थित शहर कीर्तिपुर। पुरानो शहर थियो। विभिन्न कारणले गर्दा व्यवस्थिता गुमाएको अवस्था छ। अब यसलाई योजना बनाएर पुनः व्यवस्थित बनाएर लैजानुपर्ने छ।

Xtrem
Xtrem

रोजगारीको हकमा आफैं सिर्जना गर्नेभन्दा पनि स्वरोजगारका कार्यक्रम ल्याउनुपर्ने हो। हामीसँगको ६५ सय रोपनी जग्गा त्रिविलाई दिएका छौं। त्यसबाफत त्रिविले कीर्तिपुरलाई छुट्टै जग्गा दिएको छ। त्यहाँ हामी टेक्निकल इन्ष्टिच्युट स्थापना गर्छाैं। त्यो भइसकेको अवस्था पनि छ। त्यहाँबाट नै हामी सीपयुक्त हातहरुलाई अझ विभिन्न तालिम दिएर स्वरोजगार बनाउने हाम्रो योजना रहेको छ। त्यस्तै कृषि, पशुपालन लगायतका विभिन्न कार्यक्रमका माध्यमबाट पनि हामीले मानिसलाई स्वरोजगार बनाउने भन्ने योजना अघि सारेका छौं।

प्रतिस्पर्धी उम्मेदबारलाई कसरी हेर्नु भएको छ? 
कीर्तिपुरमा एउटा राम्रो रुपमा राजनीतिक सहमति भएको छ। हामी कसैलाई गाली गलौजको राजनीति गर्दैनौं। हामी मैत्रीपूर्ण रुपमा चुनावमा होमिएका छौं। यो मित्रवत प्रतिस्पर्धाकै माध्यमबाट हामी चुनाव लड्ने हो। प्रतिस्पर्धा यहाँ विशेष गरेर तीन दलकै बीचमा हुने हो। नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकै बीचमा यहाँ प्रतिस्पर्धा हुने हो। म आफैले भन्नुपर्दा आफ्नो दलको स्थिति नै अहिले राम्रो पाएको छुँ। हामीले उठाएका अजेन्डा लगायतले गर्दा यसपटक हामी नै विजयी हुन्छौं। जनताले हामीलाई नै चुन्ने छन्। 

तपाईंंले शिक्षाको गुणस्तर सुधारका लागि कसरी काम गर्नुहुन्छ? 
कीर्तिपुर नेपालको पहिलो र पुरानो विश्वविद्यालय भएको ठाउँ हो। यहाँ प्रचुर मात्रामा शिक्षा क्षेत्रमा काम गरेको जनशक्ति छ। पीएचडी होल्डरहरु यहाँ यथेष्ट छन्। यीनै गुरुहरुको सहयोगमा यहाँ शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ भन्ने मलाई लागेको छ। कीर्तिपुरले शिक्षा क्षेत्रमा छुट्टै पहिचान हुने गरेर काम गर्न सक्छ भन्ने मलाई लागेको छ। यद्यपि यहाँ केही सामुदायिक र संस्थागत विद्यालयबीचको जुन फरक छ त्यसलाई कम गर्दै सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा दिने थलोको रुपमा विकास गर्न सक्छौं। र, त्यो गर्ने आधार भनेको यहाँ उपलब्ध जनशक्ति नै हो भन्ने मलाई लागेको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १५:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्