पोखरा- नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयरमा कृष्णबहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन्। त्यस्तै उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गराएकी हुन्।
यसअघि पोखराको मेयरमा एमालेले दीपक पौडेल र उपमेयरमा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर नेता कार्यकर्ताको चर्को बिरोधकाबीच एमालेले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।