काठमाडौं– नेकपा एमालेले महानगरपालिकाबाहेकका काठमाडौंका १० वटा नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ।
१० मध्ये टोखा र तारकेश्वर नगरपालिकाका मेयर–उपमेयर दोहोरिएका छन् भने अन्यमा नयाँ अनुहारले मौका पाएका छन्। नागार्जुनको उपमेयर भने सुशीला अधिकारीले पुनः टिकट पाएकी छन्।
कागेश्वरी मनोहरा
प्रमुख : रामशरण ढुंगाना
उपप्रमुख : शान्ता थापा
कीर्तिपुर नगरपालिका
प्रमुख : केशरत्न बज्राचार्य
उप प्रमुख : विन्दा मर्हजन
गोकर्णेश्वर नगरपालिका
प्रमुख : उद्धब बिष्ट
उप प्रमुख : सान्नानी लामा
चन्द्रगिरि नगरपालिका
प्रमुख : उत्तम वहादुर राउत
उप प्रमुख : बसन्ती श्रेष्ठ
टोखा नगरपालिका
प्रमुख. प्रकाश अधिकारी
उप प्रमुख : ज्ञानमाया डंगोल
तारकेश्वर नगरपालिका
प्रमुख : रामेश्वर बोहोरा
उप प्रमुख : भवानी डोटेल
दक्षिणकाली नगरपालिका
प्रमुख : श्रीराम आचार्य
उप प्रमुख : इन्दिरा पौडेल न्यौपाने
नागार्जुन नगरपालिका
प्रमुख : नन्दनहरि गौतम
उप प्रमुख : सुशीला अधिकारी
बूढानीलकण्ठ नगरपालिका
प्रमुख : मिठाराम अधिकारी
उप प्रमुख : अनिता लामा
शंखरापुर नगरपालिका
प्रमुख : कण बजगाई
उप प्रमुख : लक्ष्मी केसी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।