काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको छ।
नगरपालिकामा काग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयरको उम्मेदवार उठाएर निर्वाचनमा अन्य दलका उम्मेदवारसँग प्रतिस्पर्ध गर्ने सहमति गरेका हुन्।
सोमबार काँग्रेसका नगरसभापति उद्धव दाहाल र माओवादीका नगर अध्यक्ष भोला चापागाईंले उक्त सहमति गरेका हुन्।
यस्तो छ सहमति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।