• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विश्वकपबाट बाहिरिएपछि यी ४ स्टार खेलाडीले लिए संन्यास

64x64
नेपाल लाइभ सोमबार, असार २५, २०७५  ०९:४८
1140x725

काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा अहिलेसम्म ६० खेल सकिएका छन्। अब बाँकी रहेका ४ खेलबाट विजेताको टुंगो लाग्नेछ। भाग लिएका ३२ टिम मध्ये २८ टिम घर फर्किसकेका छन्।

विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न लक्ष्य लिएका कतिपय टिमले राम्रो खेल्न सकेनन्। जसका कारण करिअरको अन्त्यमा रहेका भेट्रान खेलाडीका लागि पिडादायी क्षण बन्यो। विश्वकपबाट आफ्नो टिम बाहिरिएपछि अहिलेसम्म ४ स्टार खेलाडीले सन्यास लिएका छन्। 

जाभियर मास्चिरानो (अर्जेन्टिना)


डिफेन्डर मास्चिरानोले २००६ मा पहिलोपटक विश्वकप खेल्ने मौका पाए। उनले विश्वकपमा डेब्यू गरेको खेलमा अर्जेन्टिनाले आइभरी कोस्टलाई २–१ ले हराएको थियो। राष्ट्रिय टिममा डेब्यू भने उनले २००३ मा उरुग्वे विरुद्धको खेलबाट गरेका थिए। उक्त खेलमा  २–२ गोलको बराबरीमा सकियो।

जारी विश्वकपसहित ४ विश्वकप खेल्ने मौका पाएका उनले २० खेल खेले। जसमा अर्जेन्टिना १२ खेल विजयी हुँदा ४ बराबरी र ४ खेलमा पराजित भयो। उनको विश्वकपको अन्तिम खेल फ्रान्सविरुद्ध रह्यो। अन्तिम १६ को खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्‍यो। अर्जेन्टिना विश्वकपबाट बाहिरिएसँगै उनले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिए।

केइसुके होन्डा (जापान)


होन्डाले २०१० मा पहिलो पटक विश्वकप खेलेका थिए। उनले विश्वकपको डेब्यू गरेको खेलमा जापानले क्यामरुनलाई १–० गोलले हराएको थियो। डेब्यू खेलमा होन्डाले ३९ मिनेट गोल गरेपछि जापानले जित हात पारेको थियो।

राष्ट्रिय टिममा भने उनले सन् २००८ मा बहराइन विरुद्धको खेलबाट डेब्यू गरेका थिए। खेलमा जापान १–० गोलले विजयी भएको थियो। उनले विश्वकपका ११ खेल खेल्दा ४ गोल गरे। ११ खेल मध्ये जापानले ३ जित, ३ बराबरी र ५ हार बेहोर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

विश्वकपमा उनले बेल्जियमबिरुद्ध अन्तिम खेल खेले। जसमा २–० ले अग्रता लिए पनि जापानले बेल्जियमलाई ३–२ ले नतिजा सुम्पियो। विश्वकपबाट जापान बाहिएसँगै होन्डाले पनि अन्तर्राष्ट्रिय खेल नखेल्ने निर्णय गरे। 

आन्द्रेस इनिस्टा (स्पेन)


इनिस्टाले सन् २००६ राष्ट्रिय टिममा रहदै विश्वकप खेल्ने मौका पाए। विश्वकपको डेब्यू खेल उनले साउदी अरेबियाविरुद्ध खेले। सो खेलमा स्पेन १–० ले विजयी भयो। उनले अन्तर्राष्ट्रिय खेलमा सन् २००६ मै रसियाविरुद्धको खेलबाट डेब्यू गरेका थिए। खेल गोलरहित बराबरीमा सकिएको थियो। 

उनले विश्वकपमा १४ खेल खेल्दा २ गोल गर्न सफल भए। सन् २०१० को फाइनलमा नेदरल्यान्ड्सविरुद्ध उनले गोल गर्दा स्पेनले पहिलोपटक विश्वकपको उपाधि जितेको थियो। उनले विश्वकपमा ८ जित हात पार्दा समान ३–३ बराबरी र हारको सामना गरे।

जारी विश्वकपमा रसियाविरुद्धको खेल उनको विश्वकपको अन्तिम खेल बन्यो।  खेलमा स्पेन पेनाल्टी सुटआउटमा पराजित भएपछि अन्तिम १६ बाटै घर फर्कन बाध्य भयो। योसँगै भावुक बनेका इनिस्टाले संन्यास लिने निर्णय गरे।  

राफायल मार्क्युज (मेक्सिको)


मार्क्युजले सन् २००२ मा पहिलोपटक विश्वकप खेलेका थिए। उनले क्रोएसिया विरुद्धको खेलबाट विश्वकपमा डेब्यू गरेका थिए। सो खेलमा मेक्सिको १–० ले विजयी भयो। उनले अन्तर्राष्ट्रिय खेलमा भने १९९७ मा डेब्यू गरेका थिए। उनले डेब्यू गरेको खेलमा मेक्सिकोले इक्वेइडरलाई ३–१ ले पराजित गरेको थियो। 

उनले विश्वकपमा २० खेल खेल्दा ३ गोल गरे। ५ विश्वकप खेलेका मार्क्युजले ८ जित हात पार्दा ४ बराबरी र ८ हार पराजय भोगे। उनले २०१८ विश्कवपमा जर्मनीविरुद्ध खेल्दै ५ विश्वकप खेल्ने तेस्रा खेलाडी बन्दै इतिहास बनाएका थिए।

उनले अन्तिम खेल ब्राजिलविरुद्ध खेले। जारी विश्वकपको अन्तिम १६ को खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोलले हरायो। हारसँगै उनले पनि अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने घोषणा गरे।

प्रकाशित मिति: सोमबार, असार २५, २०७५  ०९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु उनको कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा मृत्यु भएको हो । मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु दिनमा तीन देखि चार कप कफी पिउनु स्वास्थ्यको लागि धेरै नै राम्रो हुने मानिने पोषणविद् अतुल उपाध्याय बताउँछन् ।  उनका अनुसार दुध र चिन... मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्