काठमाडौं– नेकपा एमालेले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहका उम्मेदवारहरुको टुंगो लगाएको छ।
जिल्लाका १३ वटै पालिकाको प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदका उम्मेदवारको टुंगो लगाइएको एमालेका नेताहरुले जनाएका छन्।
एमालेले धुलिखेल नगरपालिकामा पुनः अशोक ब्यञ्जुलाई दोहोराएको छ भने बनेपाको मेयरमा रत्नकुश रञ्जितकार चुनिएका छन्।
जिल्लाका १३ वटै स्थानीय तहमा एमाले उम्मेदवारहरु :
१. बनेपा नगरपालिका
मेयरः रत्नकुश रञ्जितकार
उपमेयरः विमला सापकोटा
२. धुलिखेल नगरपालिका
मेयरः अशोक ब्यान्जु
उपमेयरः लालतारा अधिकाारी
३.पनौती नगरपालिका
मेयरः भीम न्यौपाने
उपमेयरः गीता बन्जारा
४. मण्डन देउपुर नगरपालिका
मेयरः विदुर सापकोटा
उपमेयरः सरिता ढकाल
५. पाँचखाल नगरपालिका
मेयरः कन्चन अधिकारी
उपमेयरः सूर्यमाया दनुवार
६. नमोबुद्ध नगरपालिका
मेयरः राजन भुर्तेल
उपमेयरः सम्झना लामा
७. भुम्लु गाउँपालिका
अध्यक्षः प्रेम लामा
उपाध्यक्षः कल्पना श्रेष्ठ
८. चौंरी देउराली गाउँपाालिका
अध्यक्षः जितराम लामा
उपाध्यक्षः बबिता खरेल
९. रोशी गाउँपालिका
अध्यक्षः देबसागर लामा
उपाध्यक्षः बबिता बोहोरा
१०. बेथानचोक गाउँपालिका
अध्यक्षः कमल तिमल्सिना
उपाध्यक्षः सरला लामिछाने
११. तेमाल गाउँपालिका
अध्यक्षः इन्द्र तामाङ
उपाध्यक्षः सम्तेन लामा
१२. खानीखोला गाउँपालिका
अध्यक्षः डम्बर तिमल्सिना
उपाध्यक्षः रुकमणी गुरुङ
१३. महाभारत गाउँपालिका
अध्यक्षः पूर्णवहादुर वाइबा
उपाध्यक्षः शान्ति तितुङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।