काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले सिन्धुपाल्चोकको इन्द्रावती गाउपालिका–४ को उम्मेद्वार टुंगो लगाएको छ।
पार्टी कमिटीको आइतबार सम्पन्न बैठकले उक्त वडाको अध्यक्षमा देबेन्द्रप्रसाद दाहाललाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो।
दाहाल अहिले पार्टीको जिल्ला समन्वय समिति सदस्य रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।