• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिमा ५५ सदस्य मनोनित

64x64
नेपाल लाइभ बुधबार, चैत १६, २०७८  २०:३३
1140x725

काठमाडौं– नेपाली कांग्रेसले गठन गरेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिमा ५५ जना सदस्यहरुलाई मनोनय गरिएको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरु समेत गरी ५५ जनालाई समितिको सदस्यका रुपमा मनोनित गरेका हुन्। 

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा गठन गरिएको समितिमा अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई मनोनित गरिएको छ। यस्तै, ८ जना सहमहामन्त्रीहरु फरमूल्लाह मंसुर,उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियारलाई पनि सदस्यका रुपमा मनोनित गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेताहरु डा शशांक कोइराला, अर्जुननरसिंह केसी, पार्टी प्रवक्ता समेत रहेका प्रकाशशरण महत, डा शेखर कोइराला, बालकृष्ण खाण लगायतलाई पनि समितिको सदस्यमा मनोनित गरिएको छ।  

केन्द्रीय कार्यसमितिको मिति २०७८ चैत्र १५ गते बसेको बैठकले उपसभापति खड्काको नेतृत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गर्ने निर्णय गरेको थियो।  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कांग्रेका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक चैत्र १७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। 

यस्तो बन्यो कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति:
संयोजक– उपसभापति पूर्णबहादुर खड्का
१. सदस्य — उपसभापति  धनराज गुरुङ
२. सदस्य — महामन्त्री  गगनकुमार थापा
३. सदस्य — महामन्त्री  विश्वप्रकाश शर्मा
४. सदस्य — सहमहामन्त्री  फरमूल्लाह मंसुर
५. सदस्य — सहमहामन्त्री  उमाकान्त चौधरी
६. सदस्य — सहमहामन्त्री  महालक्ष्मी उपाध्याय ‘डिना’
७. सदस्य — सहमहामन्त्री  भीष्मराज आङ्दम्बे
८. सदस्य — सहमहामन्त्री  महेन्द्र यादव
९. सदस्य — सहमहामन्त्री  किशोरसिंह राठौर
१०. सदस्य — सहमहामन्त्री  बद्री पाण्डे
११. सदस्य — सहमहामन्त्री  जीवन परियार
१२. सदस्य — केन्द्रीय सदस्य डा. शशांक कोइराला
१३. सदस्य — केन्द्रीय सदस्य  अर्जुननरसिंह के.सी.
१४. सदस्य — केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत
१५. सदस्य — केन्द्रीय सदस्य डा. शेखर कोइराला
१६. सदस्य — केन्द्रीय सदस्य  बालकृष्ण खाँण
१७. सदस्य — केन्द्रीय सदस्य  पद्मनारायण चौधरी
१८. सदस्य — केन्द्रीय सदस्य  एन.पी. साउँद 
१९. सदस्य — केन्द्रीय सदस्य  सुरेन्द्रराज पाण्डे
२०. सदस्य — केन्द्रीय सदस्य  शंकर भण्डारी
२१. सदस्य — केन्द्रीय सदस्य  मीनबहादुर विश्वकर्मा
२२. सदस्य — केन्द्रीय सदस्य  सीता गुरुङ
२३. सदस्य — केन्द्रीय सदस्य  केशवकुमार बुढाथोकी
२४. सदस्य — केन्द्रीय सदस्य  श्यामकुमार घिमिरे
२५. सदस्य — केन्द्रीय सदस्य  प्रदीप पौडेल
२६. सदस्य — केन्द्रीय सदस्य  कल्याणकुमार गुरुङ
२७. सदस्य — केन्द्रीय सदस्य  चिनकाजी श्रेष्ठ
२८. सदस्य — केन्द्रीय सदस्य  मोहनबहादुर बस्नेत
२९. सदस्य — केन्द्रीय सदस्य डा. डिला संग्रौला
३०. सदस्य — केन्द्रीय सदस्य  लक्ष्मी परियार
३१. सदस्य — केन्द्रीय सदस्य  योगेन्द्र चौधरी
३२. सदस्य — केन्द्रीय सदस्य  महेन्द्रकुमार राय
३३. सदस्य — केन्द्रीय सदस्य  गेहेन्द्र गिरी
३४. सदस्य — केन्द्रीय सदस्य  सञ्जयकुमार गौतम
३५. सदस्य — केन्द्रीय सदस्य  तारामान गुरुङ
३६. सदस्य — केन्द्रीय सदस्य  मधु आचार्य
३७. सदस्य — केन्द्रीय सदस्य  मदनबहादुर अमात्य
३८. सदस्य — केन्द्रीय सदस्य  उमेशजंग रायमाझी
३९. सदस्य — केन्द्रीय सदस्य  उदयशम्शेर राणा
४०. सदस्य — केन्द्रीय सदस्य  जीतजंग बस्नेत
४१. सदस्य — केन्द्रीय सदस्य  नैनसिंह महर
४२. सदस्य — केन्द्रीय सदस्य  दिलमान पाख्रिन 
४३. सदस्य — केन्द्रीय सदस्य  रामहरि खतिवडा
४४. सदस्य — केन्द्रीय सदस्य  अञ्जनी श्रेष्ठ
४५. सदस्य — केन्द्रीय सदस्य  रंगमती शाही
४६. सदस्य — केन्द्रीय सदस्य  मञ्जुकुमारी यादव
४७. सदस्य — केन्द्रीय सदस्य  सरस्वती अर्याल तिवारी
४८. सदस्य — केन्द्रीय सदस्य  मञ्जु खाँण
४९. सदस्य — केन्द्रीय सदस्य  गुरु बराल
५०. सदस्य — केन्द्रीय सदस्य  प्रतिमा गौतम
५१. सदस्य — केन्द्रीय सदस्य  कुन्दनराज काफ्ले
५२. सदस्य — केन्द्रीय सदस्य  हरिशरण नेपाली 
५३. सदस्य — केन्द्रीय सदस्य  नानु वाँस्तोला
५४. सदस्य — केन्द्रीय सदस्य  सीताकुमारी राना
५५. सदस्य — केन्द्रीय सदस्य  जीवन राना 

 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्