काठमाडौं– चितुवाको छाला बिक्रि वितरण गर्न हिडेका एक युवक पक्राउ परेका छन्।
दोलखाको गौरिशंकर गाउँपालिका – ५ घर भएका २१ वर्षिय दिनेश खड्कालाई महानगरीय प्रहरी वृत्त लैनचौरले पक्राउ गरेको हो। उनले पिठ्युमा बोकेको झोला चेकजाँच गर्दा एएटा चतिुवाको छाला भेटिएको प्रहरीले जनाएको छ।
उनीमाथि कारबाहीका लागि प्रहरीले जिल्ला वन कार्यालयमा बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।