काठमाडौँ- प्रतिनिधिसभाको बुधबारको बैठकले १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ।
समितिमा कोको छन्?
नेपाल कम्युनिष्ट पार्टी (ने क पा) बाट
खगराज अधिकारी
जयपुरी घर्ती
देवप्रसाद गुरुङ
पवित्रा निरौला खरेल
भानुभक्त ढकाल
रामेश्वर राय यादव
रेखा शर्मा
शान्ता चौधरी
नेपाली कांग्रेसबाट
दिलेन्द्रप्रसाद बडू
पार्वता डिसी चौधरी
पुष्पा भुसाल गौतम
बालकृष्ण खाँड
राजपा नेपालबाट
राजकिशोर यादव
संघीय समाजवादी फोरमबाट
उमाशंकर अरगरिया
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।