काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार स्वदेश फर्कदैछन्। उनी श्रीमती सीता दाहालको उपचार गर्न गत असार ४ गते सिंगापुर गएका थिए।
श्रीमतीको उपचारपछि आइतबार बेलुका साढे ८ बजे उनी स्वेदश फर्कदैछन्।
छोरा प्रकाशको निधनपछि सीताको स्वास्थ्य अवस्था बिग्रिएको हो। सिंगापुर लगेर उनको उपचार गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।