दाङ- लमहीमा घर लिप्ने माटो खन्न गएकी एक महिलाको ढिस्काले पुर्दा मृत्यु भएको छ।
लमही नगरपालिका–६ कमानपुर निवासी ३५ वर्षीया धनकुमारी अधिकारीको माटाको ढिस्काबाट पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।