काठमाडौं- प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठकमा केही दिनयता बजेटमाथि छलफल भइरहेको छ।
विभिन्न मन्त्रालयमा विनियोजन गरिएको बजेटमाथि सांसदले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिँदै आएका छन्।
आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले बजेटमा उठाइएका जिज्ञासा र प्रश्नहरुमाथि जवाफ दिनेछन्।
यहाँबाट लाइभ हेर्न सक्नुहुनेछ-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।