• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

बजेटमा कृषि आधुनिकीकरणको नारा, धान रोप्न आकाशेपानीको भर

64x64
नेपाल लाइभ शुक्रबार, असार १५, २०७५  ०३:०४
1140x725

धनगढी- घोडाघोडी नगरपालिकाकी जिवीका ढकाल बुधबार खेतमा देखिइन्। श्रीमान् भारत र सन्तानहरु विदेशतिर भएपछि उनले आफूसहित मजदुरी लगाएर धान रोपाइँ गरिरहेकी थिइन्। पुरुषहरु गोरु बाउँदै थिए भने केही महिला धानको बीउ बोक्दै थिए। केही धमाधम धान रोप्नमा व्यस्त।

मंगलबार देशभर वर्षा भए पनि किसानहरुका लागि खेती गर्न आवश्यक वर्षा भने भएन। कैलाली जिल्लाका अधिकांश किसानहरुले समयमै पानी नपर्दा धान रोपाइँ गर्न सकेका छैनन्। 

ढकालले भनिन्, ‘खेती गर्न सिँचाइको व्यवस्था छैन्, आकाशेपानीको भरमा बस्नुपर्छ।’ उनले सरकारले कृषिलाई आधुनिकीकरण गर्दै लैजाने भने पनि व्यावहारिक रुपमा नदेखिएको गुनासो गरिन्। बेलामा मल नपाउने गरेको गुनो पनि उनले गरिन्। स्थानीय, प्रदेश र केन्द्रीय सरकारले कृषिलाई प्राथमिकता दिइरहेको नारा लगाए पनि ढकाल जस्ता किसानका समस्या ज्युँ का त्युँ छन्।

घोडाघोडी नगरपालिका १ की लक्ष्मी विष्टको समस्या पनि उस्तै छ। हरेक वर्षको जेठ महिनामा आकाशबाट पानी पर्न थालेपछि घोडाघोडी नगरपालिकाका किसानहरुले रोपाइँ थाल्ने गरे पनि यसपालि मनसुन सक्रिय नबन्दा समस्या भएको उनले बताइन्। ‘पोहोर त असार ६ गते नै रोपाइँ सकेका थियौ,’ भनिन्, 'यसपालि आकाशबाट पानी नपर्दा लगाएको अन्न पनि खेतमै सुक्छ कि भनी अहिलेसम्म नलगाएको।'

जिल्ला कृषि विकास कार्यालय, कैलालीका अनुसार यस वर्ष हालसम्म कैलालीको ७१ हजार ५ सय हेक्टर खेतीयोग्य जमिनमध्ये २५ प्रतिशतमा धान रोपाइँ भइसकेको छ। कार्यालय प्रमुख यज्ञराज जोशीले गत वर्ष यो अवधिमा ५५ प्रतिशत जग्गामा धान रोपाइँ सकिएको बताए। उनका अनुसार कैलालीको कुल खेतीयोग्य जमिनमध्ये हालसम्म ४७ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

समृद्धिको नारा, किसानका समस्यै समस्या
राज्यले कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण बनाउने प्रयास गरिरहे पनि किसानहरु भने परम्परागत ढंगबाटै खेती किसान गर्नुपरिरहेको गुनासो गर्छन्। देश संघीय संरचनामा गएसंगै आम नागरिकले तिन तहका सरकार क्रमशः स्थानीय, प्रदेश र संघीय सरकार पाएपनि किसानमैत्री काम भने जनप्रतिनिधिहरुबाट हुन सकेको छैन।

७ नम्बर प्रदेश सरकारले यहि असार १ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रममा किसानहरुलाई राहत पुर्याउन समयमै मलदेखि अनुदानसम्मका लागि बजेट वक्तव्यमा उल्लेख भए पनि किसानको प्रमुख समस्या सिँचाइ सुविधाका लागि कुनै पनि बजेट विनियोजन नभएको प्रदेशका सांसद कृष्णबहादुर चौधरीले संसदमै जानकारी दिएका थिए। उनले भनेका थिए, ‘हामी धान उत्पादन बढाई प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने कुरा गरिरहेका छौं तर, सिँचाइका लागि बजेट विनियोजन किन गरिएन?’

बजेटले तरकारी, फलफुल लगायतको उत्पादन वृद्धिमा जोड दिइएको भए पनि धान र गहुँ उत्पादनमा खासै जोड नदिएको देखिन्छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

३८ प्रतिशत जमिनमा धान रोपाइँ
प्रदेश नम्बर ७ (साबिकको सुदूरपश्चिम) मा असारको दोस्रो सातासम्म करिब ३८ प्रतिशतमा धान रोपाइँ भइसकेको छ। एक लाख ८० हजार दुई सय ९१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको प्रदेशमा ३७ दशमलव ५ प्रतिशतमा धान रोपाइँ भईसकेको क्षेत्रीय कृषि निर्देशनालय दिपायलले जनाएको छ। गत वर्ष यही समयमा ४३ दशमलव ६१ प्रतिशतमा धान रोपाइँ भएको थियो।

क्षेत्रीय निर्देशनालयका प्राविधिक सहायक सरिता पन्तका अनुसार यस वर्ष समयमै पानी नपरेकाले रोपाइँका लागि कृषक पानी कुरिरहेका छन्।

यसैबीच १५औं धान दिवसका अवसरमा प्रदेश तथा स्थानीय तहले विभिन्न कार्यक्रमहरु गरिरहेका छन्।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दिवसको अवसरमा कैलारी गाउँपालिकामा विशेष कार्यक्रमको आयोजना गर्न लागेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०७५  ०३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्