• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत १६, २०८२ Mon, Mar 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

मलेसियाले बंगाली कामदारमाथिको सिडिन्केट हटायो, नेपालीमाथि के होला?

64x64
नेपाल लाइभ बिहीबार, असार १४, २०७५  ०४:४३
1140x725

काठमाडौं– मलेसिया सरकारले बंगलादेशबाट वैदेशिक रोजगारीमा त्यहाँ जाने कामदारमाथि सिन्डकेट खडा गरी आर्थिक भार थप्दै आएका विभिन्न संस्थालाई गत हप्ता खारेजी गरेको छ। मलेसियाको मानव संशाधान तथा श्रम रोजगार मन्त्रालयले बंगाली कामदारमाथिको सिन्डिकेट खारेज गरेसँग नेपाली कामदारमाथि लगाइएको सिन्डिकेट पनि खोरजी हुने संकेत देखिएको छ। 

मलेसियाको मानव संशाधान तथा श्रम रोजगार मन्त्री एमएल कुललागेननले छानविन पक्रिया पूरा नभएसम्म बंगलादेशबाट कामदार नलिने बताउँदै बंगाली कामदारमाथि लगाइएको सबै सिन्डिकेट खोरज गरिएको सार्वजानिक गरेका थिए। बंगलादेशका कामदारमाथि सिन्डिकेट लगाउँदै आएका सबै संस्था निलम्बन गर्ने मलेसिया सरकारले निर्णय गरेको मन्त्री कुललागेननले बताएका थिए।

मन्त्री कुललागेननले आप्रवासी कामदार आपूर्ति गर्दै आएका अन्य देशमा आर्थिक भार थप्ने गरी लगाइएका सिन्डिकेट पनि खारेजी गर्नेबारे मलेसियाबाट प्रकाशित ‘दि स्टार’ अनलाइनसँगको कुराकानीमा बताइसकेका छन्।  

मन्त्री कुललागेननले आप्रवासी कामदारमाथि केही सीमित व्यक्तिले आफ्नो स्वार्थका लागि विभिन्न शीर्षकमा लगाएको सिन्डिकेट पूर्ण रुपमा छानबिन गरिने बताएका थिए। उनले आप्रवासी कामदारलाई आर्थिक शोषण गर्ने नियतका साथ मानव तस्करहरुले सिन्डिकेट खडा गरेको आरोप लगाएका हुन्।

मन्त्री कुललागेननको भनाइबाट मलेसिया रोजगारीमा जाने नेपाली कामदारमाथिको आर्थिक भारसहितको सिन्डिकेट खारेज हुने संकेत मिलेको छ। मलेसिया सरकारले आफ्ना देशमा रोजगारीमा आउने आप्रवासी कामदारमाथि हुने कुनै पनि अवैध क्रियाकलाप मान्य हुने जानकारी सम्बन्धित देशका कूटनीतिक नियोगलाई गराइसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ। यसरी  सिन्डिकेट लगाउँदै आएका संघसस्था र व्यक्तिलाई कानुनी कारबाही गर्ने संकेत समेत मन्त्री कुललागेननले गरेका छन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत महिना मलेसिया जाने नेपाली कामदारमाथि विभिन्न बाहानामा आर्थिक भार तथा शोषण गर्दै आएका ६ वटा संस्था अवैध भएको भन्दै खारेजीको निर्णय गरेको थियो। उक्त निर्णयसँगै रोजगारीका लागि कामदार मलेसिया जाने प्रक्रिया बन्द भएको छ। 

मलेसिया जाने कामदारमाथि लगाइएको सिन्डिकेट खोरजी कार्यान्वयन गराउने विषयमा सरकारले परराष्ट्र मन्त्रालय मार्फत पहल र छलफल तीव्र बनाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिएका छन्। यस विषयमा मलेसिया सरकारको सम्बन्धित निकाय पनि सकारात्मक देखिएको सचिव दाहालले जनाएका छन्। 

बायोमेट्रिक, भिएलएन, माइग्राम्स, वानस्टप सेन्टर, ओएससी र जिएससी प्रणालीले कार्यालय खडा गरेर मलेसिया जाने एक कामदारसँग स्वास्थ्य लगायत विभिन्न शीर्षकमा १९ हजार रुपैयाँसम्म असुल्दै आएका थिए। श्रम मन्त्रालयले यी सबै संस्था खारेजको निर्णय एक महिनाअघि नै गरेको थियो। नेपाल सरकारबाट श्रम स्वीकृति लिएर रोजगारीका लागि वार्षिक १ लाखभन्दा बढी युवा मलेसिया जाने गरेका छन्। गएको दुई दशकमा रोजगारीको खोजीमा करिब ७ लाख युवा मलेसिया पुगेको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ। 

Ncell 2
Ncell 2

नेपाल र मलेसिया सरकारबीच कामदार आपूर्ति गर्ने विषयमा सम्झौता भएको छैन। तर, दुई दशकदेखि नेपाली कामदार रोजगारीका लागि मलेसिया गइरेका छन्। नेपाली युवाले दोस्रो विश्वयुद्धदेखि नै मलेसियालाई रोजगारीका लागि गन्तव्य देश बनाइरहेका छन्।

पछिल्लो समय मलेसियामा सरकार परिवर्तन भएकाले आप्रवासी कामदार सम्बन्धी रणनीति पनि फेरिने अनुमान गरिएको छ।

कूटनीतिक पहलमा जोड दिनु आवश्यक 

सिन्डिकेट खारेजीका लागि नेपाल सरकारको तर्फबाट कूटनीतिक पहलमा जोड दिए मलेसिया सरकारले बंगलादेशको जस्तै तत्काल सिन्डिकेटवाला संस्था खारेजको घोषणा गर्ने वैदेशिक रोजगार विज्ञहरुको भनाइ छ। 

नेपाल सरकारले मलेसिया जाने आफ्ना कामदारमाथि विभिन्न शीर्षकमा लगाइएको आर्थिक भार अन्त्य गर्नका लागि परराष्ट्र मन्त्रालय र मलेसियामा रहेको राजदूतावास मार्फत जतिसक्दो छिटो कूटनीतिक पहल गर्नुपर्ने वैदेशिक रोजगार विज्ञ गणेश गुरुङ बताउँछन्। यो समस्या दुवै देशका सरकारको भएकाले सरकारस्तरमा कूटनीतिक छलफलका लागि नेपालले नै पहल गर्नुपर्ने उनको बुझाइ छ। नेपालले आफ्ना कामदारको सुरक्षासँगै न्यूनतम पारिश्रमिकको विषयमा यही समयमा मलेसिया सरकारसँग कुरा अघि बढाउनुपर्ने उनको सुझाव छ। 

सिन्डिकेट तोडिएपछि बंगाली कामदार मलेसिया जान बन्द भएसँगै यसको फाइदा नेपाल सरकारले लिनुपर्ने विज्ञहरुको भनाइ छ। यो समयमा नेपाल सरकारले मलेसियासँग दोहोरो श्रम सम्झौतका लागि जोड दिनुपर्ने उनीहरुको सुझाव छ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०७५  ०४:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले प्रतिवेदन अनुसार कार्य गरेको दाबी
भारतको अनुमति थप १५ दिन २४ सै घण्टा नेपाललाई विद्युत् निर्यात गर्न भारतको अनुमति
रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
सरकारले प्रतिवेदन अनुसार कार्य गरेको दाबी सोमबार, चैत १६, २०८२
भारतको अनुमति थप १५ दिन २४ सै घण्टा नेपाललाई विद्युत् निर्यात गर्न भारतको अनुमति सोमबार, चैत १६, २०८२
रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति सोमबार, चैत १६, २०८२
संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन सिफारिस सोमबार, चैत १६, २०८२
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै आइतबार, चैत १५, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
ओली र लेखकको म्याद थपको बहस सकियो, निर्णय केही बेरमा आइतबार, चैत १५, २०८२
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्