इनरुवा- कोसी गाउँपालिका–८ भण्टाबारीमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय कोकन साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दिसा गर्नका लागि गएको बेला सप्तकोसी नदीबाट निस्केको नहरमा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।