• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

समृद्धिको एक पाटो परिवारिक निजी वन

64x64
नेपाल लाइभ मंगलबार, असार १२, २०७५  १०:३०
1140x725

पारिवारिक निजी वनमा धनी देश हुनु नेपालको लागि गौरवको विषय हो। वर्षौंदेखि पारिवारिक आवश्यकता पूरा गर्न हुर्काइएका वा संरक्षण गरिएका वन नै पारिवारिक निजी वन हुन्। नेपालको सन्दर्भमा प्रत्येक व्यक्तिको नाता वनसँग जोडिएको हुन्छ। वन सांस्कृतिक, परम्परगत, धार्मिक, वातावरण, वन्यजन्तु र समृद्धिका लागि निकै महत्वपूर्ण छ। वनबिनाको जीवन नै अधुरो हुन्छ। 

वन नियमवालीको पाचौं संशोधनले दर्ता नभएको निजी वनधनीले कटान गर्न अनुमति लिनु नपर्नै र काठदाउरा ओसारपसार गर्न छोडपूर्जीका लागि आँप, लिची, कटहर, अम्बा, हलुवाबेद, इमली, मसला र लम्सी लगायत छन्। यो नियम भए तापनि व्यावहारिक रुपमा लागू हुन सकेको छैन। 

त्यस्तै जडीबुटी रिट्ठा, चिराइतो, मसलाको पात, कुरिलो–सतावरी र चिउरी आदिमा दर्ता नभएको निजी वनधनीले ओसारपसार गर्न छोडपूर्जी लिनु नपर्नै व्यवस्था छ।

निजी वनधनीले आफ्नो इच्छा अनुसार निजी वनको विकास, संरक्षण, व्यवस्थापन गर्नुपर्छ तर बिक्री वितरणको कानुनी सहजता राज्यले मिलाउनुपर्छ। यसले देशलाई नै समृद्ध बनाउने हो।

प्राकृतिक रुपमा धनी छौं तर पहिचान र सही उपयोग हुन सकेको छैन। त्यसमध्ये एक हो परिवारिक निजी वन। आफ्नो आँगनमा रोजगरी भए पनि भौंतारिनुपरेको छ। रोजगारीको खोजीमा सहरदेखि विदेशसम्मको यात्रामा छन् युवाहरु। 

पछिल्लो तथ्यांक अनुसार पारिवारिक निजी वनको योगदान ७० प्रतिशत पुगेको छ। पारिवारिक निजी वनको नाममा बिचौलियाहरु फाइदा लिने गरेको पनि प्रस्ट उदाहरण छन्। 
 
हामीले पारिवारिक वनबाट समृद्धि सम्भव छ भन्ने कुरा सोच्न सकेका छैनौं। नेपाल सरकारको झन्झटिलो कानुनी पक्रियाले परिवारिक निजी वनलाई सधैं ओझेलमा पारेको वन विज्ञहरुको भनाइ छ। हामीसँग पारिवारिक वन छ तर हामीले त्यसको काठ प्रयोग गर्ने अधिकार हामीलाई छैन। त्यसैले पनि होला सायद धेरै पारिवारिक निजी वनका धनीहरुले फराकिलो दिमागले सोच्ने क्षमता विकास भएको गर्ने सकेका छैनन्। 

बदलिदो संरचना र आफूले रोजेको स्थानीय तहको सरकारले पारिवारिक निजी वनबाट केहि कानुनी सहजता हुन्छ भन्ने आम जनताको विश्वास छ। 

रौतहत जिल्लका परिवारिक निजी वनका धनी सुमन केसी आफैं पनि १० वर्षदेखि पारिवारिक वन हुर्काउँदै आएका छन्। वन भए पनि घर बनाउँदा काठ महँगोमा किन्नुपर्ने बाध्यता उनीसँग छ।

Ncell 2
Ncell 2
nimb
nimb

कैललीकी विपना चौधरीको पनि पारिवारिक निजी वन छ। उनको पछिल्लो १५ दिन आफ्नो बुबा बिरामी हुँदा पैसा जुटाउन आफ्नो आमासँग भएको सुन बेचिन्। विपना भन्छिन्, 'बुबाले दु:ख गरेर आफ्नो जीवनभर वन भनेर बिताउनुभयो। तर आज उहाँको उपचार गर्न यो रुख म बेच्न सक्दिनँ।' 

हालको अवस्थामा पारिवारिक निजी वन सम्बन्धी राज्यबाट हुनुपर्ने जति चासो नभएको पारिवारिक निजी वन संघ नेपालको भनाइ छ। 

पारिवारिक निजी वन संघका नेपालका अध्यक्ष जोग राज गिरी पारिवारिक निजी वनको लडाइँमा सबै मिलेर लडिरहे पनि लडाइँ नसकिएको बताउँछन्।

हाल पारिवारिक निजी वनमा रहेका काठजन्य पदार्थको बिक्री वितरण र बजारीकरणमा ठूलो समस्या रहेको छ। झन्झटिलो सरकारी प्रक्रिया र अप्ठ्यारो नीतिका कारण किसानहरूले यसको व्यावसायिक उपयोग गर्न सकिरहेका छैनन्। आफ्नो जमिनमा भएको रुखको प्रयोग गर्ने पाउनुपर्ने किसानहरुको माग छ। 

Xtrem

Xtrem

ढिलै भए पनि नेपाल सरकारको चालु आर्थिक वर्षको कार्ययोजमा केही हदसम्म निजी वन सम्बन्धी केन्द्रित भएर कार्ययोजना ल्याएको छ। सरकारले सरकारी, निजी, सहकारी र समुदायको साझेदारीमा जडिबुटी लगायत वन पैदावारमा आधारित उद्योग स्थापना गर्ने बजेट विनियोजन गरेको छ। 

'एक परिवार एक वन समृद्ध नेपाल हाम्रो अभियान' नाराका साथ तीन वर्षदेखि  आवाज सरकारसँग उठाइरहेका छन् सरोकारवालाले।

नेपालमा निजी वनको संख्या २ हजार ५५८ रहेको छ। त्यसैगरी निजी वनको क्षेत्रफल २ हजार ३६० हेक्टर छ। वन तथा वातावरण मन्त्रालयको कार्ययोजनामा वन क्षेत्रको संरक्षण, संवर्द्धन र उपयोगका साथै आर्थिक, 8िक र पर्यावरणीय पक्षमा उचित सन्तुलन कायम गर्दै वनको वैज्ञानिक व्यवस्थापन हुनुपर्छ।

वन क्षेत्रको बहुआयामिक उपयोगबाट जनताको आर्थिक अवस्थामा सुधार, रोजगारीका अवसरहरुमा सिर्जना र स्थानीय, प्रादेशिक र राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने कार्ययोजना आगामी कार्ययोजना रहेको छ। देशको समृद्धिको लागि परिवारिक निजी वनलाई समृद्धि, जीविकोपार्जन र रोजगारीको रुपमा प्रयोग गर्नुको विकल्प छैन।

प्रकाशित मिति: मंगलबार, असार १२, २०७५  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता
सम्बन्धित सामग्री
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ बीपी राजमार्ग अवरुद्ध भएपछि धुलिखेलमा र सम्भावित पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यान दिँदै नागढुंगामा सवारीसाधन रोकिएका हुन्। शुक्रबार, असोज ९, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहावमा वृद्धि भएको छ। शुक्रबार, असोज ९, २०८३
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ शुक्रबार, असोज ९, २०८३
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह शुक्रबार, असोज ९, २०८३
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्