• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपालमा सवा कराेड डोज कोरोनाविरुद्धको खाेप भण्डारमा, कुन खोप कति?

64x64
नेपाल लाइभ मंगलबार, पुस ६, २०७८  ०८:५९
1140x725

काठमाडौं - नेपालमा कोरोना भाइरसविरुद्धको खोप आउने क्रम जारी छ। पछिल्लो केही दिनयता नेपालमा धेरै संख्यामा खोप आइरहेको छ। तर खोप आएसँगै सरकारले खोप लगाउने काम भने अगाडि बढाउन सकेको छैन।

सरकारले खोप लगाउने कामलाई तीव्र रुपमा अगाडि नबढाउँदा कोभिडविरुद्धका खोप भण्डारमा थपिँदै गएका छन्। सोमबार साँझसम्मको तथ्यांक अनुसार सरकारसँग कोभिड–१९ विरुद्धको एक करोड २४ लाख ४२ हजार २९९ डोज खोप भण्डारणमा छ। 

सरकारले एकै दिन तीन लखाभन्दा बढी नागरिकलाई खोप लगाउन सक्ने बताए पनि पछिल्लो केही दिनयता एक लाख हाराहारीमा मात्र खोप लगाइरहेको अवस्था छ। स्वास्थ्य सेवा विभाग स्रोतका अनुसार खोप लगाउन आवश्यक पर्ने सिरिन्जको समस्या आउने देखिएपछि खोपको दायरालाई तत्कालै फराकिलो नबनाइएको हो।

‘सिरिन्जको अभाव नै भइसहेको अवस्था त छैन,’ विभागका एक कर्मचारीले भने, ‘अहिलेलाई त पुग्ने अवस्था नै छ। तर दाताहरुले दिने भनेको सिरिन्ज समययमा नै नआए अर्को महिनासम्म अभाव हुने संकेत देखिएको छ।’ ती कर्मचारीका अनुसार युनिसेफले ५० लाख र चीनबाट २० लाख सिरिन्ज आउने ढिला भएको हो। 

आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार सिरिन्जकै कारण खोप लगाउनेको संख्या कमी नभएको बताउँछन्। उनले अहिलेको खोप कार्यक्रमका लागि आवश्यक पर्ने सिरिन्जको अभाव नरहेको पनि जानकारी दिए। 

केही दिनमै ५० लाख सिरिन्ज आउने तयारीमा रहेको उनले बताए। यो सहित थप २० लाख, ६ लाख ४८ हजार, ६० लाख सिरिन्जहरु पाइपलाइनमा रहेको उनले जानकारी दिए।

उनले भने, ‘खोप अभाव या सिरिन्ज नभएर खोप अभियान प्रभावित हुँदैन। सिरिन्जहरु हामीले पठाइरहेका छौँ। आउने क्रम पनि जारी छ। त्यसैले सिरिन्जको अभाव छैन। खोप लगाउने संख्या कहिले धेरै त कहिले थोरै हुन्छ।’

कुन खोप कति भण्डारणमा?
चौरसियाका अनुसार भेरोसेल खोपको ७ लाख ४५ हजार ३३१ (एक डोजवाला) र ५ लाख ४ हजार ३० (पाँच डोज वाला) खोप भण्डारणमा छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, जोन्सन एण्ड जोन्सन २१ लाख ७६ हजार ६५०, अष्ट्राजेनिका १० हजार ९०, कोभिसिल्ड ३३ लाख ७३ हजार ७९०, फाइजर २८८, मोडर्ना २५ लाख ७ हजार १६० डोज खोप भण्डारणमा रहेको उनले बताए। 

आज एकै दिन कोभिड १९ विरुद्धको थप ३० लाख ७२ हजार डोज खोप नेपाल भित्रिएपछि भण्डारणमा रहेको खोपको संख्या एक करोड माथि पुगेको छ।  

भारतबाट १८ लाख ७० हजार ५०० डोज कोभिसिल्ड र चीनबाट १२ लाख १ हजार ७७८ डोज भेरोसेल खोप नेपाल आएको चौरासियाले बताए। कोभिसिल्ड कोभ्याक्स सुविधा अन्तर्गत र भेरोसेल खोप एसियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा खरिदको खोप हो। मौसमी खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको थियो। 

खोप अभियानलाई तीव्रता दिने तयारी
भण्डारणमा खोप पर्याप्त रहेकाले खोप अभियानलाई तीव्रता दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एकै पटक सबैलाई खोप लगाउँन नमिल्ने भएकाले प्राथमिकीकरण गरेर खोप लगाइने गरेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले भने, ‘जो बाँकी छन्, उहाँहरुलाई प्राथमिकीकरण गरेर खोप लगाउने काम भइरहेको छ। एकै पटक सबैलाई खोप लगाउँदा अन्यौल हुन सक्छ। त्यसैले जिल्ला अनुसार अवस्था अनुसार सबै खोपलाई प्राथमिकीकरण गरेर खोप लगाउँछौ।’

हाल बालबालिकाहरुलाई मात्र खोप लगाइएकाले पनि खोप लगाउनेको संख्या कम देखिएको हुन सक्ने उनले बताए। 

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  ०८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्